२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

शम्भु प्रसादको नेपाली नागरीकता चट


४३१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ९, बिहिबार मा प्रकाशित ६ साल अघि
  • मोरङ जिल्ला कार्यालयबाट जारी गरेको शम्भुप्रसाद मण्डलको नागरिकता खारेज गर्ने निर्णय गरेको सरकार प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

    बिहीबारको नियमित पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले उक्त नागरिकता खारेज भएलगत्तै मण्डल नेपाली नागरिकको सूचीबाट हटाइएको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार