२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

रातको समयमा चोरी गर्दै हिड्ने दुई पक्राउ


४६८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १२, शनिबार मा प्रकाशित ६ साल अघि
  • धिरज कोरी

    कपिलबस्तु /जिल्ला काे शिवराज नगरपालिका वडा न. १० शितलापुर बस्ने बाउरे चमारको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी ऐ.ऐ. बस्ने राम अचल कुर्मि समेत भएको चोरी मुद्दामा अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका प्रतिबादीहरु द्दोय राम अचल कुर्मि र कन्हौया लाल चमार लाई खोज तलास गरी पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार