२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

यशाेधरा गाउपालिका मा विद्यालय विदा


३८४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १३, आईतबार मा प्रकाशित ६ साल अघि
  • धीरज काेरी

    कपिलवस्तु काे यशाेधरा गाउपालिका मा जाडो काे कारण ले शैक्षिक संस्था बन्द गरिएको छ। चिसोका कारण बालबालिकालाई पठन पाठनमा समस्या भएपछि गाउपालिका काे निर्णय अनुसार पुष १४ देखि पुष २८ गते सम्म यस गाउपालिका अन्तरगत सबै शैक्षिक संस्था विदा गरिएको छ। शैक्षिक संस्थाहरुकाे अनुरोध एवम् यशाेधरा गाउपालिका निर्णय अनुसार विदा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार