२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

नगरपालीकाका अधिकृत एक लाख घुषसहित पक्राऊ


४३५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २०, सोमबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको हो ।आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको अख्तियारले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार