२०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

वीपी राजमार्गमा सवारी सञ्चालनमा रोक


५२२७ पाठक संख्या
  • २०८२ आश्विन १८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । वीपी राजमार्ग भएर हिड्ने सवारी साधनलाई काभ्रेको मंगलटारमा रोकिएको छ।

    भकुन्डेबेँसी, धुलिखेल, बनेपातिर ठुलो पानी परिरहेकाले काठमाडौँबाट जानेलाई काभ्रेभन्ज्याङ्गमा र काठमाडौं आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

    उनका अनुसार वर्षा कम नहुँदासम्म सवारी सन्चालन गर्न दिइने छैन । यो मार्ग भएर दसैँको बेला दैनिक करिब १० हजार सवारीसाधन ओहोर दोहोर गर्छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार