२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर


४७१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार