२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

’काठमाडौंको गुणस्तरीय शिक्षा बनेपामै’


४३९० पाठक संख्या

जयराम थापा सिनियर कोअर्डिनेटर बेलर इन्टरनेशनल एकेडेमी बनेपा १. बेलरको २०७३ सालकोको नतिजाको बारेमा बताइ

  • नवसंकेत अनलाईन
  • २०७४ अषाढ ६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • जयराम थापा

    सिनियर कोअर्डिनेटर

    बेलर इन्टरनेशनल एकेडेमी बनेपा

    १. बेलरको २०७३ सालकोको नतिजाको बारेमा बताइ दिनुहुन्छ कि ?
    सर्वप्रथम नमस्कार  बेलरको १० वर्षको अवधिमा अहिले सम्मको उत्कृष्ट नतिजा प्राप्त भएको छ । ७८ जना विद्यार्थीले  दिनु भएको थियो, जसमा ४४ जना ब्ं र बाँकी विद्यार्थीले प्राप्त गर्नुभएको छ ।

    २. बेलर के हो ?

    काभ्रे जिल्लामा ‘क’ वर्गको मान्यता प्राप्त शैक्षिक संस्था र राष्ट्रिय एवंम अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुको सहकार्य भएको शैक्षिक संस्था अनुभवी, मिहिनती र दक्ष शैक्षिक व्यक्तिहरुको शैक्षिक संस्था |

    ३. बेलरमा कुन कुन विषयमा अध्यापन गराइन्छ ?
    यस शैक्षिक संस्थामा संचालित संकायहरु
    +२ विज्ञान , +२ व्यवस्थापन, दिपिका क्याम्पस अन्तर्गत ४ वर्ष बी.बी.एस (त्रिभ’वन विश्वविद्यालय) हुन्।

    ४. +२ विज्ञान र व्यवस्थापन संकाय अन्र्तगत क’न क’न विषयहरु प्ढाइन्छ ?४. +२ विज्ञान र व्यवस्थापन संकाय अन्र्तगत क’न क’न विषयहरु प्ढाइन्छ ?

    +२ विज्ञान अन्तर्गत

    1.  अनिवार्य अंगे्रजी
    2. नेपाली
    3. गणित
    4. कम्प्युटर
    5. भौतिकशास्त्र
    6. रसायनशास्त्र
    7. जीव शास्त्र
    8. वनस्पती शास्त्र

    +२ व्यवस्थापन अन्तर्गत

    1. अनिवार्य अंग्रेजी
    2. अनिवार्य नेपाली
    3. फाइनान्स
    4. लेखा
    5. अर्थशास्त्र
    6. ट्राभल र टुरिजम
    7. मार्केटिंग विजनेश म्याथ
    8. विजनेस स्टडिज
    9. कम्प्य’टर
    10. होटल व्यवस्थापन

    ५. तपाईहरुको प्राक्टीकल विषहरुलाई ल्याव अन्यको स’विधा कस्तो छ ?
    इस संस्थामा आध’निक कम्प्य’टर ल्याबका साथै भौतिक शास्त्र, रसायन शास्त्र, जीव तथा वनस्पति शास्त्रको उच्च ग’णस्तरको प्रयोगशालाहरु निर्माण गरिएका छन्। त्यसैगरि होटल व्यवस्थापनको लागी ग’णस्तरीय प्रयोगशाला छ । यसका अन्य प्राक्टीकलका लागी यस संस्थाले Mirabel / Eco Report संग पनि सहकार्य गर्दै आइरहेको छ । Football Club, Basketball Club, Taekwondo Club, Horse Riding Club, Dance Club लगाएत नेपालमा नै पहिलो पटक च्गनदग ऋगिद स्थापना गरिएको छ ।त्यसैगरी Skating club पनि छिट्टै सुरु गर्ने योजना छ ।

    ६. बेलर किन ?

    निम्न कारणहरुले गर्दा विद्यार्थीलाई बेलर कलेज नै छान्दा ठिक हुन्छ ।

    • गुणस्तरीय शिक्षाको लागि
    • प्रयोगात्मक शिक्षा प्रणली
    • अतिरित्त क्रियाकलापमा काभे उत्कृस्ट
    • Smart Class, multimedia Class को व्यवस्था
    • कठमाडौँको शैक्षिक संस्थाहरुको Flavor

    ७.केही छुटेका छन् भने र अन्तमा विद्यार्थी अभिभावकलाई केही भन्न चाहनुहुन्छ ?

    अन्तमा आदरणीय अभिभाबक ज्यु,

    यो अतन्त सोचेर विचार गरेर आफ्ना नानीबाबुहरुलाई कलेज छानीदिने समय हो । धेरे पैसा खर्च गरेर मात्रपनि राम्रो र गुणस्तरीय शिक्षा पाइने भन्नी पनि होइन । बच्चालाई काठमाडौँ लगाएतको ठुला कलेजमा भर्ना गरेर धेरै खर्च +२ Level बनेपामा नै पठाउदा राम्रो हुन्छ कि नभने अभिभावकहरुले +२  सकेपछि पनि धेरै पैसा कलेजहरुमा खर्च गनर्’पर्ने ह’न्छ । त्यसैगरि विद्यार्थीहरुलाई भन्न चाहन्छ’ , हज’रहरुले बनेपामा रहेको बेलर कलेज छान्दा धेरै तरिकाबाट राम्रो ह’न्छ, किनभने बेलरमा +२ साइन्स १००% रिजल्ट, +२ म्यानेजमेन्ट (१००% रिजल्ट) छ । +२ साइन्स बेलरमा सकेका विद्यार्थीहरुले अहिले पनि KU, TU लगाएतका कलेजहरुमा पनि Top गरिरहेका छन् ।

    यहाँ Science तथा  Management पढेका विद्यार्थीहरुले IOM, IOE, CA, BBA, B.Pharm लगाएत क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफ भएका छन् । Academics सगंसंगै अतिरिक्त क्रियाकलाप, Field Visit, leadership Award Selection, International University Visit लगाएतमा पनि यस कलेज उत्कृष्ट भएको ह’दाँ एकचोटि फेरी सम्प’र्ण अभिभावक तथा विद्यार्थीहरुले बेलरइन्टरनेशनल कलेज छानी दिन’ ह’नेछ भन्नी विइवास व्यक्त गर्दछ’ । धन्यवाद ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार