२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

आज  असोज ७ गते मंगलबारको राशीफल 


३५४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • मेषः मेष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज मन बिचलित रहला । आज आर्थिक योजना पुरा गर्नका लागी राम्रो दिन रहनेछ । आज रिसमा नियन्त्रण राख्नुहोस । आज अरुको कुरा नसुन्नु नै राम्रो हुनेछ । आज वादविवाद हुनसक्छ ।

    वृषः वृष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज चिनजानका मानिसहरु बढ्नेछन । तपाईको प्रभाव बढ्नेछ । साथै मान सम्मान मिल्नेछ । आज पुराना अधुरा कामहरु बन्नेछन । आज पारिवारिक जिवन आनन्दका साथ बित्नेछ । आज तपाईलाई खुसी मिल्नेछ ।

    मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । आज उच्च अधिकारीको शुभदृष्टि रहनेछ । आज प्रोत्साहन मिल्नेछ । आज ब्यापार तथा कारोबारमा लाभ मिल्ने दिन रहेको छ । आज आर्थिक क्षेत्रमा लाभ मिल्ने दिन रहेको छ । आज काम गर्दा लाभ मिल्नेछ ।

    कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन शुभ रहेको छ । साथीभाईको सहयोग मिल्नेछ । आज निर्णय क्षमताका साथमा बिभिन्न क्षेत्रमा तपाईलाई लाभ मिल्नेछ । साथै आज लाभ उठाउनुहुनेछ । आज सरकारी क्षेत्रको काम बन्नेछ ।

    सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज शरिरमा थकान बढ्नेछ । गलत तरिकारले लाभ लिन खोज्दा केही हानी हुनेछ । जोखिम उठाउने काम भने नगर्नुहोस । आज अनैतिक सम्बन्धबाट हानी पुग्नेछ । आज सम्हालिएर काम गर्नुहोस ।

    कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । तपाईको प्रतिभाका कारणले तपाईले लाभ उठाउनुहुनेछ । आज अचानक धन लाभ हुनेछ । आज नयाँ काम सुरु गर्नका लागी लाभदायक दिन रहेको छ । आज पारिवारिक जिवन राम्रो रहनेछ । आज पठाइमा रुची बढ्नेछ । कामबाट खुसी मिल्ने देखिन्छ ।

    तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज तपाईले काम सरलता पुर्वक पुरा गर्नुहुनेछ । आज व्यवसायमा प्रदर्शन गर्दा तपाईलाई उत्साह मिल्नेछ । अधिकारीहरुले तपाईको तारिफ गर्नेछन । थकानका कारणले निद्रा बढ्नेछ ।

    वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । आज भाग्यले साथ दिनेछ । नयाँ काममा लाभ मिल्नेछ । धर्म कर्ममा रुची बढ्नेछ । कुनै राम्रो काम गर्नुहुनेछ ।

    धनुः धनु राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज धेरै खर्च हुने दिन रहेको छ । आज लेन देनमा सावधानी अपनाउनुहोस । आज नोकसान हुने आशंका रहेको छ । आज यात्रा नगर्नु नै बेश होला । सावधानी अपनाउनुहोस ।

    मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । आज जिवनसाथीका साथ तालमेल मिल्नेछ । आज हर क्षेत्रमा सहयोग मिल्नेछ । मित्रका साथ घुम्ने कार्यक्रम बन्नेछ । आज टाढा रहेका साथीभाईसंग कुराकानी हुनेछ ।

    कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज ब्यस्तताका कारणले केही तनाव हुनसक्छ । आज कारोबारमा लाभ मिल्नेछ । नौकरी तथा कार्यक्षेत्रमा राम्रो प्रदर्शन रहनेछ । आज सामाजिक काममा शुख मिल्नेछ । मान सम्मान मिल्नेछ ।

    मिनः मिन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । अरुको काममा हस्तक्षेप भने नगर्नुहोस । आज नराम्रा कुराहरु मनमा नआएको राम्रो । आफनो बुद्धिका साथ काम गर्ने हो भने सफलता मिल्नेछ । सोच बिचार गरेर काम गर्दा राम्रो लाभ मिल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार