२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भाग्य चम्काउनु छ भने सिरानीमा यस्तो सामान राखेर सुत्नोस


३०७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – तपाईको सिरानीमुनी के छ ? धेरैले भन्छन्, २/ ४ पैसा । अनि महिलाले जवाफ दिन्छन्, कपाल बाध्ने रबर । कतिपयले भन्छन्, ‘सजिलो हुने हुँदा मोबाईल राखीन्छ । तर त्यसो होईन । वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सिरानीमूनि यी कुरा राखेर सुत्दा तपाईको विपत्ति दुर हुन्छ । र जीवनमा नया नयाँ ढोकाहरु खुल्नेछन् । यसअर्थ आजै राम्रो कामको सुरुवात किन नगर्ने ?

    -राति सुतेको समयमा सिरानी मुनि गीता हुनु राम्रो हुन्छ ।

    राति सुत्ने समयमा सिरानी मुनि मुला राखेर सुती भोलीपल्ट विहान उठेपछि उक्त मुला शिवलिंगलाई चढाउँनाले राहुको दोष निवारण हुन्छ ।कतिपयले हनुमान चालिस राख्न पनि सुझाएको पाईन्छ ।

    तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी पिउनुहोस् । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइको मनोकामना पूरा हुन्छ ।

    लसुनमा हुने भोल्टाइल तेलको गन्धले शरिरमा गर्मी पैदा गर्छ । यसले रुघा तथा सर्दीको समस्या हटाउँछ । फलामजन्य उपकरण तपाईको सिरानीमा फलामजन्य उपकरण राख्नुहोस् । सिरानीमुनी फूल राख्दा पनि राम्रो हुन्छ ।

    दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदी यसरी सुत्नुभयो भने धेरै बिमारी लाग्न पाउँदैनन् । हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ ।

    पति–पत्नीबीचको सम्बन्धमा छटपट छ भने मंगलबारको राति मुङको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राखेर सुत्नुहोस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् वा दुर्गा मन्दिरमा चढाउनुहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार