२०८२ बैशाख १७, बुधबार
| Wed, 30, Apr, 2025
Home
फ्रेश हट न्युज
सम्पादकीय
बिज्ञापन
सम्पर्क
हाम्रो टीम
हाम्रो बारेमा
विशेष समाचार
समाचार
अन्तरवार्ता
सूचना प्रविधि
राशिफल
लेख
विचार
स्वास्थ्य
खेलकुद
आर्थिक
अटो कर्पोरेट
अर्थनीति
पुंजी बजार
बैँक / वित्त
रोजगार
राजनीति
नेपाली कांग्रेस
ने.क.पा. एमाले
ने.क.पा. माओवादी
रा.स्व.पा.
रा.प्र.पा.
ने.क.पा. ए.स.
जनमत पार्टी
अन्य
Search
होमपेज /
स्वास्थ्य
स्वस्थ्य रहन कस्तो खाना खाने?
८२३३
पाठक संख्या
नवसंकेत अनलाईन
२०७६ पौष ४, शुक्रबार मा प्रकाशित
५ साल अघि
हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।
के खाने ?
१.
नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।
२.
सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।
३.
खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस अधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।
४
. नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।
५.
बेथुकाे साग र काँचाे मेवा खाने ।
के नखाने ?
१.
धेरै बासनादार, बासी, आधा पाकेकाे खाना नखाने ।
२.
मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।
३.
अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।
४.
पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।
५.
राती दही नखाने ।
के गर्ने ?
सूर्याेदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।
सधैँ नुहाउने ।
बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।
खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती अाउँछ ।
खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।
राेग निवारणमा सहायक उपाय
के नगर्ने ?
राती धेरैबेरसम्म नबस्ने ।
खाना छिटाेछिटाे नखाने र बीचबीचमा पानी पनि नपिउने ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
केरासँग खानुहुन्न ६ चिज
दुख्छ मेरो मुटु
छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ?
‘भिटामिन बी–१२’ को तौलसँग सम्बन्ध छ कि छैन ?
मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ?
दशैँमा दीर्गरोगीले के खाने के नखाने !
कोरोनाका जस्तै लक्षणहरु मानसिक रोगमा पनि देखिन्छन, कसरी फरक छुट्याउने ?
यूरिक एसिडबाट हुने समस्या र समाधानको उपाय
ताजा अपडेट
शिक्षकका माग पूरा गर्न सरकारलाई ८ अर्ब भार थपिने
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै
लोकप्रिय
आज बैशाख १६ गते मंगलवारको राशिफल
शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
१७ अर्बको अवैध कारोबार,२१ आरोपीतलाई प्रहरीले झ्याप
शिक्षक आन्दोलनमा तिमालका प्राध्यापक मैनाली घाईते
स्थानीय तहमा गोदामघर बनाउन गृहमन्त्रीको सुझाव
आज बैशाख १४ गते आईतवारको राशिफल
बिशेष समाचार
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै
श्रीकृष्ण मन्दिर निर्माणको लागि जुटे सहयोगी मनहरु
विरामी अस्पतालमा डाक्टरहरु उत्रिय सडकमा
कृषक आफै बैज्ञानिक बन्दा वीउमा समस्या आएको हो—दवाडी
समाचार
शिक्षकका माग पूरा गर्न सरकारलाई ८ अर्ब भार थपिने
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै
श्रीमतीको हत्या गर्ने राजु प्रहरी नियन्त्रणमा
१७ अर्बको अवैध कारोबार,२१ आरोपीतलाई प्रहरीले झ्याप
↑
प्रतिक्रिया दिनुहोस