२०८२ माघ २९, बिहिबार
| Thu, 12, Feb, 2026
Home
फ्रेश हट न्युज
सम्पादकीय
बिज्ञापन
सम्पर्क
हाम्रो टीम
हाम्रो बारेमा
विशेष समाचार
समाचार
अन्तरवार्ता
सूचना प्रविधि
राशिफल
लेख
विचार
स्वास्थ्य
खेलकुद
आर्थिक
अटो कर्पोरेट
अर्थनीति
पुंजी बजार
बैँक / वित्त
रोजगार
राजनीति
नेपाली कांग्रेस
ने.क.पा. एमाले
ने.क.पा. माओवादी
रा.स्व.पा.
रा.प्र.पा.
ने.क.पा. ए.स.
जनमत पार्टी
अन्य
Search
होमपेज /
स्वास्थ्य
स्वस्थ्य रहन कस्तो खाना खाने?
१०६२५
पाठक संख्या
नवसंकेत अनलाईन
२०७६ पौष ४, शुक्रबार मा प्रकाशित
६ साल अघि
हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।
के खाने ?
१.
नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।
२.
सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।
३.
खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस अधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।
४
. नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।
५.
बेथुकाे साग र काँचाे मेवा खाने ।
के नखाने ?
१.
धेरै बासनादार, बासी, आधा पाकेकाे खाना नखाने ।
२.
मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।
३.
अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।
४.
पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।
५.
राती दही नखाने ।
के गर्ने ?
सूर्याेदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।
सधैँ नुहाउने ।
बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।
खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती अाउँछ ।
खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।
राेग निवारणमा सहायक उपाय
के नगर्ने ?
राती धेरैबेरसम्म नबस्ने ।
खाना छिटाेछिटाे नखाने र बीचबीचमा पानी पनि नपिउने ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
केरासँग खानुहुन्न ६ चिज
दुख्छ मेरो मुटु
छालामा सनस्क्रिन प्रयोग किन आवश्यक छ ?
‘भिटामिन बी–१२’ को तौलसँग सम्बन्ध छ कि छैन ?
मिर्गौलामा समस्या हुनै नदिन के गर्ने ?
दशैँमा दीर्गरोगीले के खाने के नखाने !
कोरोनाका जस्तै लक्षणहरु मानसिक रोगमा पनि देखिन्छन, कसरी फरक छुट्याउने ?
यूरिक एसिडबाट हुने समस्या र समाधानको उपाय
ताजा अपडेट
आज २९ माघ बिहिवार को राशिफल
सलले घाँटी कसेर हत्या आशंका: जनकपुरधाममा २३ वर्षीया युवती मृत फेला
पञ्चकन्या बैंक्वैटमा सांस्कृतिक उत्सव, २३ विद्यालयबीच रोचक प्रतिस्पर्धा
लोकप्रिय
विवादास्पद अभिव्यक्तिपछि पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
आज माध २५ गते आइतवारको राशिफल
आज २४ माघ शनिवार को राशिफल
जन्ती बोकेको बस दुर्घटनाः १३ को मृत्यु, बित्थडचिर र पुर्चौडी शोकमा
प्रेस चौतारी काभ्रेको सामाजिक सन्देश : अटिजम तथा बौद्धिक अपांगता भएकालाई न्यानो कपडा सहयोग
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
बिशेष समाचार
चुनावी सरगर्मी चुलिँदै : च्याम्राङवेशीमा नेकपा उम्मेदवार बसुन्धरा हुँमागाईको सशक्त घरदैलो अभियान
चुनावी रणनीतिमा नेकपा काभ्रेपलाञ्चोक : संगठन, घरदैलो र मतदाता अभिमुखीकरणको जोड
लापरबाही र स्वार्थको चपेटामा शुम्भेश्वर महादेव ,संरक्षणविहीन बन्दै पाँचखालको ऐतिहासिक धरोहर
नेतृत्वको दौराको फेर समातेर नेता बन्ने दिन सकिए, अव नेता बन्न जनता रिझाउनु पर्छ—आचार्य
समाचार
सलले घाँटी कसेर हत्या आशंका: जनकपुरधाममा २३ वर्षीया युवती मृत फेला
पञ्चकन्या बैंक्वैटमा सांस्कृतिक उत्सव, २३ विद्यालयबीच रोचक प्रतिस्पर्धा
मतदान सचेतनाका लागि ६ हजार ७ सय वडामा स्वयंसेवक परिचालन
विवादास्पद अभिव्यक्तिपछि पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
जन्ती बोकेको बस दुर्घटनाः १३ को मृत्यु, बित्थडचिर र पुर्चौडी शोकमा
↑
प्रतिक्रिया दिनुहोस