२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

पागलपन नियन्त्रणको लागि बोझो


४७१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ३ साल अघि
  • —     यसको जरालाई सुकाएर स–साना टुक्रा पारी मुखमा राखेर चुस्नाले बोली स्पष्ट नहुनेहरुको लागि राम्रो फाइदा गर्छ र स्वर मिठो बनाउँछ ।

    —गला बसेको, खोकी लागेको मानिसलाई ठिक गर्दछ ।

    —सुकेको बोझोलाई कुटेर धुलो पारी दुई तीन चम्चा धुलोलाई थोरै मह मिलाएर दिनको दुईपटक सेवन गर्नाले हिस्टेरिया, पागलपन, वातरोग आदिजस्ता स्मरणशक्तिको विकास गर्छ । स्रोत मेरो डाक्टर’ पुस्तकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार