२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

के उल्लेख भएको छ त रावनका १३ ग्रन्थमा


९४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • रामायण ग्रन्थमा उल्लेख भए अनुसार तत्कान लंकाका राजा रावण खलपात्रको रुपमा देखिएका छन् । तर धेरैलाई थाहा नहुन सक्छ, उनि लंकाका राजा मात्र नभएर एक प्रख्यात विद्वान समेत थिए ।

    यतिमात्र होइन उनी ज्योतिषी, वास्तुविज्ञ तथा विज्ञान सम्बन्धिका समेत ज्ञाता थिए भन्ने गरिन्छ । वाल्मीकिद्वारा लिखित रामायणका ग्रन्मा भगवान श्री रामको गाथा रावणसँग जोडिएको छ । यहाँ हामी तिनै रावणले रचना गरेका १३ ग्रन्थहरुको बारेमा जानकारी दिदैछौँ ।

    दश पटलात्मक

    यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

    शिव ताण्डव स्तोत्र

    ग्रन्थमा उल्लेख भए अनुसार, रावणले आफ्ना आराध्य देव महादेवको स्तुतिको लागि शिव ताण्डव स्तोत्रको रचना गरेका थिए ।

    दश शतकात्मक अर्कप्रकाश

    रावणद्वारा लिखित यो ग्रन्थ चिकित्सा तथा तन्त्रको क्षेत्रमा चर्चित ग्रन्थ हो ।

    रावण संहिता

    रावण संहितामा रावणको जीवन तथा ज्योतिष सम्बन्धी मत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

    कुमारतन्त्र

    यो ग्रन्थ पनि चिकित्सा र तन्त्र क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

    उड्डीशतन्त्र

    रावण द्वारा लिखित यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात छ ।

    प्राकृत लंकेश्वर

    नाडी परीक्षा

    अंक प्रकाश

    प्राकृत कामधेनु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार