२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सोमवार शिवजीको पूजा गर्दा के हुन्छ फाइदा ?


९८३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • शिवजी सर्वगुणसम्पन्न हुने धार्मिक विस्वास छ र सत्व, रज अनि तम सबै गुणमाथि उनको पूर्ण अधिकार छ । शिवजीको शिरमा चन्द्र रहेकाले उनलाई शशिशेखर भनिन्छ र उनलाई चन्द्रमाप्रति विशेष लगाव छ । चन्द्रमा सोमवारको अधिपति भएकाले शिवजीलाई सोमवार प्रिय लाग्छ ।

    सोमवारको दिन उपवास बस्दा आशुतोष भगवान् शिवको कृपा प्राप्त हुन्छ । व्रत बसेर शिवजीको पूजन गर्नुहोस् र पूजा गर्दा शिवलिंगमा जल र दूधको धाराले अभिषेक गर्नुहोस् । नभाँचिएको बेलपत्र चढाउन नबिर्सनुहोस् । यसो गर्दा शुभ फल प्राप्त हुन्छ । ऊँ नमः शिवाय पञ्चाक्षरी मन्त्र पाठ गरी शिव उपासना गर्दा पनि उनी प्रसन्न हुने धार्मिक विस्वास छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार