२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

आंशिकक्षति मर्मत संभारमा पर्नेको चासो र न्यून


३४७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • भेषराज दनुवार

    २०७२ बैशाख १२, १३ र २९ गतेनेपालीको लागी सधै कलालीलाग्दो दिनको रुपमा रहेको छ । यस अवस्थाविशेष गरी ३२ जिल्लाकानागरीकले भोगे र अनुभुति गरे भने १४ जिल्लाकालाखौ नागरीक घरबार बिहिनको अवस्थामा पु¥याउने सम्मको अवस्थासिर्जनाविनासकारी भुकम्पले ल्याएको छ । यस क्रममा ८ लाख घरहरु क्षतिभएको तथ्यांक रहि रहदापुर्णक्षति, आंशिकक्षति र कमक्षति रहेको विवरणप्राविधिकको नजरमा रहेको तथ्यांक छ ।

    जसमा रातो, हरियो र पहेलो रंगको रुपमाअंकितगरिएको विवरणबाटतथापुर्ण तथ्यांकबाटलिन सकिन्छ । यस क्रममा नेपाल सरकारको तर्फबाटपुर्ण पहिलो चरणमा दैनिकिगुजारा गर्न हरेक घरधुरीको लागी १०००० (दशहजार) र सुरक्षितआवास कटेज निमार्ण गर्न १५००० (पन्ध्र हजार) सहितपुर्ण तथ्यांकलिनको आधारमाआवास क्षतिको आधारमापुर्ण क्षतिहुनेको लागी घर निमार्णको लागी ३ (तिनलाख) र आंशिकक्षति घर मर्मत संभारको लागी १ (एक लाख) उपलब्ध गराउने निर्णय सरकारको तर्फबाटभएको छ ।

    पुर्ण क्षतिभएका घर परिवारकानागरीकले विभिन्न १८ वटाडिजाईन मध्ये १ वटाडिजाईन रोजिआफ्नो आर्थिक अवस्थाअनुसार निमार्ण कार्य गरेको र ७५ प्रतिशत सम्पन्न भैसकेको तथ्यांक रहेको छ । आंशिकक्षति रहनेको तथ्यांकको आधारमा हेर्ने हो भने न्यून संख्यामामात्रआवास निमार्ण गरीएको देखिन्छ । आंशिकक्षतिहुने मध्ये केहिनागरिकले लाभग्राहीबाटआफ्नो नाम समेत हटाई सरकारी अनुदानफिर्ता समेत गरेको पाईन्छ ।
    ७५ प्रतिशतआवास सम्झौता पुरा भैसक्दाआंशिकक्षतिमर्मत संभारमा पर्ने घरपरिवारकाआवास बनाउने चासो र अत्यन्तन्यूनहुनुमा

     मर्मत सम्भारको विषयमाज्ञानकमहुनु ।
     मर्मत संभार विषयमाप्राविधिकको नागरिक मैत्रिज्ञानउपलब्ध गराउननसक्नु
     माटोले बनेका घरहरुलाई पनिआंशिकक्षतिमा राख्नुले उपलब्धिहासिलनहुनु ।
     माटोले बनेकाकच्चि घरहरु मर्मत गर्दा पनिनागरिकले पुर्ण सुरक्षित महसुस गर्न नसक्नुको कारणउपलब्धिकम रहनु ।

    के गर्न सकिन्छ त

     माटोले बनेका घरहरुलाई आंशिकक्षतिबाटहटाउनु पर्ने
     आंशिकक्षतभएको सम्झौतागरि सकिएको छ भने सम्झौता परिमार्जन गर्ने ।
     आंशिकक्षतिको लाभग्राही सुचिमा रहेको व्यत्तिले रकमफिर्ता गर्न चाहेमा सहजबाताबरण सहितको नितिगतव्यवस्थाहुनु पर्ने ।
     आंशिकक्षतिमा रहेको नागरिकलाई पनिपुर्ण क्षतिमा रहेकालाभग्राहीजस्तै मर्मत संभारको प्रकृया समेत को शिक्षादिने व्यवस्थामिलाउने ।
     स्थानियजनप्रतिनिधिलाई पहिचानभएकानामावलीअनुसार अनुगमन, तथानिमार्णको अवस्था समेत जानकारी रहने गरी सक्रियताबढाउने ।
     प्राविधिकहरुले प्रवलिकरणको विधितरिकातथानमुनालाभग्राहीलाई बताई दिने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार