२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

होटलमा युवक मृत फेला


३०१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ७, सोमबार मा प्रकाशित २ साल अघि
  • दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् । खड्का घोराही उपमहानगरपालिका १८ निवासी हुन् ।

    खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले  जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार