२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सार्वजनिक भयो डिल्पुको  ‘बेस्ट अफ लक’ (भिडियो सहित)


५२९६ पाठक संख्या

काठमाडौं– आधुनिक तथा लोक पप गायक डिल्पु मोक्तान पुनः दोस्रो एल्वम ‘बेस्ट अफ लक’ लिएर

  • नवसंकेत अनलाईन
  • २०७४ आश्विन २५, बुधबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं– आधुनिक तथा लोक पप गायक डिल्पु मोक्तान पुनः दोस्रो एल्वम ‘बेस्ट अफ लक’ लिएर आएका छन् । लामो समयदेखी गायन क्षेत्रमा रहेर दर्जनौं गितहरूमा आफ्नो सुमधुर स्वर भएरका मोक्तन लोक पप, आधुनिक तथा सेलो गितहरूमा आफ्नो स्वर भरेका छन् ।

    २०६६ सालमा पहिलो सांगितिक कोसेली लिएर सांगितिक क्षेत्रमा प्रवेश गरेका काभ्रेली युवा मोक्तान सांगितिक क्षेत्र आफ्नो रहर भएको बताउँछन् । ठूलो पर्सेल आवाजमा सुनकोशी नदीको तिरैमा बोलको गितमा समेत स्वर दिएका उनले पहिलो कोसेलीमा आठवटा गित गाएका थिए । हालै सार्वजनिक गरिएको लोक पप गितिएल्वम बेस्टअफ लकमा ६ वटा गितहरू समावेश गरिएको छ । सङ््स नेपालले ल्याएको उक्त एल्वमको गित तिमी बाहेक कोही रोज्या छैनको भिडियो समेत सार्वजनिक भइसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार