२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

(हाइकु) पाँचखालमा


४४२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन १, आईतबार मा प्रकाशित २ साल अघि
  • टुक्रा कविता .………………………

    १.पाँचखालमा
    विकासको लहर
    यसै सालमा।

    २.पाँचखालमा
    साहित्यको समाज
    यसै सालमा।

    ३.पाँचखालमा
    दिगो विकास मञ्च
    यसै सालमा।

    ४.पाँचखालमा
    सार्वजनिक पुस्तकालय
    यसै सालमा।

    ५.पाँचखालमा
    सुनकोसी आउँदै छ
    अर्को सालमा।

    ६.पाँचखालमा
    प्राविधिक शिक्षालय
    यसै सालमा।

    ७.पाँचखालमा
    अस्पताल बनाउने
    यसै सालमा।

    ८.पाँचखालमा
    नगर बस चलाउने
    यसै सालमा।

    ९.पाँचखालमा
    चक्रपथ बनाउने
    यसै सालमा।

    १०.पाँचखालमा
    झरना बनाउने
    यसै सालमा।

    ११. पाँचखालमा
    रेल पनि गुड्छ रे
    अर्को सालमा।

    १२.पाँचखालमा
    केबलकार चल्छ रे
    अर्को सालमा।

    १३.पाँचखालमा
    वृक्षारोपण गर्ने रे
    यसै सालमा।

    १४.पाँचखालमा
    कुवा निर्माण गर्ने रे
    यसै सालमा।

    १५.पाँचखालमा
    आलू पार्क र प्रतिमा
    यसै सालमा।

    १६. पाँचखालमा
    संग्रहालय बनाउने
    अर्को सालमा।

    १७.पाँचखालमा
    चिडियाखाना सजाउने
    अर्को सालमा।

    १८.पाँचखालमा
    रंगशाला बनाउने
    अर्को सालमा।

    १९.पाँचखालमा
    विज्ञानको पढाइ
    यसै सालमा।

    २०.पाँचखालमा
    कृषिको विकास
    यसै सालमा।

    २१.पाँचखालमा
    एअरपोर्ट बन्छ रे
    अर्को सालमा।

    २२.पाँचखालमा
    पोखरी पनि खन्ने रे
    यसै सालमा।

    २३.पाँचखालमा
    विश्वविद्यालय खोल्ने रे
    यसै सालमा।

    २४..पाँचखालमा
    उद्योग पनि खोल्ने रे
    यसै सालमा।

    २५.पाँचखालमा
    जनतालाई रोजगारी
    यसै सालमा।

    -सिताराम शिपखान
    पाँचखाल ,काभ्रे ।
    (कवि पुर्व शिक्षक तथा दिगो विकास परिकल्पनाकार हुन्।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार