२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

नफर्कन यता तिमी आंखा जुध्न सक्छ


३०४३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • नफर्कन यता तिमी आंखा जुध्न सक्छ।

    मनमा माया बर्षिएर रहर भिज्न सक्छ।

    नआउन यति नजिक लाग्न सक्छ मात।

    मातिएको अवस्थामा बडन सक्छ हात।

    यौवनको रुप तिम्रो सुन्दर चांद जस्तो।

    नहेरौ न भन्दा पनि बिर्सिएर हेरे जस्तो।

    पिलिएका मनहरु तिमी हामी ठोकिएर।

    छताछुल्लै भैराकोछ भावहरु पोखिएर।

    जहिले पनि रन्थनिन्छ लोभ सौन्दर्यमा।

    सक्दिन म समाल्हिन दिलैहर्ने माधुर्यमा।

           शान्ति तिमल्सिना

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार