२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

हृदयघातबाट वडा अध्यक्षको मृत्यु


३०१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ७ साउन, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान निधन भएको छ ।

    प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार उनको हृदयघातबाट मृत्यु भएका आशंका गरिएको छ । ‘बिहान एक्कासी उहाँको मृत्यु भयो’ प्रजिअ गैरे भने ‘ह्रृदयघातबाट मृत्यु भएको आशङ्का गरेका छौं ।’सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार