२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना दुईको मृत्यु


९७२५ पाठक संख्या
  • २०८० कार्तिक १४, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं २ सिलाभन्ज्याङ कुशादेवी बाट नयाँ गाँउ तर्फ जादै गरेको बा.४ ख.६७२३ पराल लोड निसान गाडी ब्रेक फेल भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

    दुर्घटना हुँदा सो निसान सडक बाट ६ सय मिटर तल खसेको थियो । निसान गाडिमा रहेका तीन जना घाईते भएका मध्य पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य उपचारको लागि अस्पताल पु¥याउदा मृत्यु भएको थियो ।

    त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं २ बस्ने बर्ष ५० को शिब बिक्रम केसी को मृत्यु भएको छ । र  बर्ष ४५ की सारदा तिमल्सिना घाईते  रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार