२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

नगर प्रहरी कुटपिट गर्ने व्यक्तिहरु पक्राउ


११३८९ पाठक संख्या
  • २०८१ बैशाख २६, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गको सडक खण्डमा फुटपाथ व्यापारी र बनेपा नगर–प्रहरी बिच हिजो (मंगलबार) भएको कुटपिटका अभियुक्तहरुलाई काभ्रेपलाञ्चोक प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही अगाढि कढाएको छ ।

    कुटपिट झैझगडा घटना भएको जाकारी पाउना साथ इलाका प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलिले घटनास्थलबाट काभ्रेपलाञ्चोक जिल्ला नमोबद्ध नगरपालिका वडा नं. १ बस्ने वर्ष २६ को कृष्ण मानन्धर , वर्ष ५० की राममाया मानन्धर , बर्ष ४० की रोजिना मानन्धर र बनेपा नगरपालिका वडा नं.७ बस्ने बर्ष ४० की खड्गमाया श्रेष्ठ लाई पक्राउ गरेको छ । उनिहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरमा कारवाहीको प्रकृया अगाडि बढाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार