२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोक प्रहरीले अवैध चिनि नियन्त्रणमा


७३३३ पाठक संख्या
  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ट्राफिक प्रहरी समेतको सकृयतामा अवैध रुपमा ओसार पसार गर्दै गरेको चिनि वरामद गरी कानुनि कारवाही प्रकृया अगाडि बढाएको छ ।

    आज (विहिबार) काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ स्थित काभ्रेभञ्ज्याङमा विपि राजमार्गमा चेक पोष्ट अगाडी प्रहरी र ट्राफिक सहितको संयुक्त टोलिले चेकिङ गर्दा पुर्वको बिभिन्न स्थानबाट आएको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको १० कुईन्टल (१००० के. जि. ) बराबरको चिनि बरामाद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार