२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

काभ्रेपलाञ्चोक प्रहरीले कपडा पसल चोर्नेलाई झ्याप


१३४९५ पाठक संख्या
  • २०८० कार्तिक २३, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ७ मा सकुत्ला श्रेष्ठले संचालन गरेको जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसलमा चोरी भएको छ ।

    प्रहरीले दिएको जानकारी अनुसार जिल्ला दोलखा साबिक भिमेस्वर नगरपालिका. वडा नं.७ बस्ने वर्ष ६३ की दुर्गा बि.क. र निजकै बुहारी वर्ष ३५ की बिनिता बि.क.ले पसलमा रहेको कपडाहरू हेरी झुक्यानमा पारी पसलमा रहेको कुर्ता सुरूवाल, टप्स लगायतका कपडाहरू चोरी गरेको हो ।

    चोरीसामान सहित आवस्यक कानुनी कारवाही अगाडि बढाएको छ । अभियुक्त हरुले कुर्ता सुरुवाल १६ सेट र सिंगल टप्स– ६ थान चोरेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार