२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेपलाञ्चोकमा खोलामा डुवेर युवाको मृत्यु


१३१०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ५, सोमबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोवुद्ध नगरपालिका वडा नं ६ स्थित खाक्से खोलामा डुवेर २६ बर्षिय युवाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (सोमवार) दिउसो ३/२० बजेको समयमा नमोबुद्ध नगरपालिका वडा नं ६ रोशि खाक्से वार्का खोलामा रहेको कासिखण्ड बृहत खानेपानि आयोजनामा काम गर्ने कामदारहरु पौडि खेल्ने क्रममा मृत्यु भएको हो ।

    रोशि गाउँपालिका वडा नं ८ खार्पा बस्ने बर्ष ४० को अमर कामी, रोशि १० वाल्टिङ बस्ने बर्ष २२ को मनोज थापा मगर र रोशि गाउँपालिका ६ बस्ने बर्ष २६ को कान्छा मान बि.क सँगै पौडि खेल्न गएकोमा पौडि खेल्ने क्रममा रोशि गाउँपालिका ६ बस्ने बर्ष २६ को कान्छा मान बि.क डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार