२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

दिदी हत्या आरोपमा भाई पक्राउ


७९५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २३, शनिबार मा प्रकाशित १ साल अघि
  • २३ वैशाख, दोलखा। दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले  मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ गरेको छ ।

    ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

    शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार