२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

काभ्रेपलाञ्चोकको वनेपा ३ र धुलिखेल १२ मा आगलागि


८०३५ पाठक संख्या
  • २०८० फागुन ४, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं १२ शंखु अधेरी बस्ने बर्ष ४४ को सुमन जँग थापाको गोठमा आगलागि भएको छ ।

    आज विहान (शुक्रवार) ३ केन्ट सर्ट भई आगलागि हुँदा उक्त ढुंगा माटोको गारो र जस्ताले छाएको २ तल्ले गोठमा चौपायहरु समेत मरेको थियो । आगो लागेको खवर हुनासाथ तत्काल प्रहरी टोलि स्थानियको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगलागिबाट मानबिय क्षति नभएपनि गाई १ र बाख्रा ६ वटा जलि क्षति भएको उक्त आगलागीबाट अन्दाजी ४ लाख ९० हजारे क्षति भएको प्रहरीले जनाएको छ ।
    त्यसैगरी आज बिहान अ. ०४ः५० बजेको समयमा बनेपा नगरपालिका वडा नं ३ रागिमारे बस्ने पुरुषोतमको दुई तल्ले कच्ची गाई गोठमा अचानक आगोलागी भएको छ । प्रहरीका खनुसार घटनास्थलमा तत्काल प्रहरी टोली खटी गएको, मानविय क्षति नभएको, चौपया क्षति भएको भन्ने बुझिएको पुर्ण बिवरण आउन बाँकी रहेको, आगलागि हुनुको कारण नखुलेको, प्रहरी, स्थानिय र दमकलको सहयोगमा उक्त आगो निभाउने कार्य भइरहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार