२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

बिहीबार ६ काम गर्दा मिल्छ शुभफल


४१३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ।
    बिहीबार के के गर्ने ?
    १. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस्।
    २. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस्।
    ३. पहेँलो वस्तु दान गर्नुहोस्।
    ४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस्।
    ५. केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस्।
    ६. केरा दान गर्नुहोस्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार