२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

काभ्रेपलाञ्चोकमा भिरबाट लडेर एकको मृत्यु


६८९१ पाठक संख्या
  • २०८० फागुन २५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं ४ ठाडेमा लडेर क्षितिज मोक्तानको मृत्यु भएको छ ।

    महाभारत गाउँपालिका वडा नं ३ अग्रेटा बस्ने बर्ष २८ को क्षितिज मोक्तान महाभारत आफन्तको घरमा बिवाहको लागि आएकोमा राति घर फर्कने क्रममा ठाडे स्थित गोरेटोबाटोबाट १ सय मिटर तल खसि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    प्रहरीका अनुसार फागुन २४ गते विवाहमा गएका क्षितिज आज (शुक्रवार) बिहान ९ बजेको समयमा स्थानियहरु घाँस काट्न जाने क्रममा देखि चौकीमा टलिफोन मार्फत खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोली १०ः३५ बजे उक्त स्थानमा पुगि हेर्दा कुलोमा घोप्टो परि मृत अवस्थामा रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार