२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

आगलागी हुँदा २३ बाख्रा र वंगुर जले


४४२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २६, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं ४ डाँडागाउमा आगलागी हुदा २३ बाखे्र र १ बंगुर जलेर मरेको छ ।

    डाडागाउ स्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको आगो फैलदै गई सोही स्थान बस्ने कुल बहादुर ईस्लामी मगरकोे २ तले कच्चि घर र गोठमा एक्कासि आगो सल्किदा गोठमा रहेको २३ वटा बाख्रा र घर छेउमा रहेको १ वटा बंगुर मरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    आगलागिको कारण घर भित्र रहेको अन्नपात , लत्ताकपडा , भाँडाबर्तन, २ तोला बाराबरको सुनको गहना र नगद ५५ हजार समेत जली ध्वस्त भएको छ । आगलागिबाट के कती क्षती भयो भन्ने विवरण आउन बाकी रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार