२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

योगदान राष्ट्रको लागि अभियानमा बुढानिलकण्ठ


२१४७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौ । योगदान राष्ट्रको लागि अभियानमा बुढानिलकण्ठ नगरपालिका अग्रसर भएको छ ।

    हालै सम्पन्न भेलाबाट शिव बुढाथोकीको अध्यक्षतामा नगर स्तरीय कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रेमबहादुर कार्की, सचिवमा प्रदिप मैनाली, कोषाध्यक्षमा बिमल पोखरेल चयन हुनुभएको छ ।

    योगदान राष्ट्रका लागि केन्द्रीय समितिका उपाध्यक्ष दीर्घराज भट्टराई, सचिव विष्णुमणी भण्डारी र केन्द्रीय सदस्य तथा प्रवक्ता हिरण्यराज उप्रेतिको उपस्थितिमा समिति गठन गरिएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार