२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

खोक्रोराष्ट्रबाद भन्छन् , धोक्रो भर्ने सोरहरु


३६१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १६, शुक्रबार मा प्रकाशित ४ हफ्ता अघि
  • खोक्रोराष्ट्रबाद भन्छन्

    धोक्रो भर्ने सोरहरु

    नया कार्ययोजना छैन

    बेबिचार गर्ने बोरहरु

    नाताबादको भकारीमा

    सिटामोल बिकृमा

    जोगिन्न समाधिमा नारा

    नबदले देश केगरु !

     

    सदाचार सद्बिचार कोपिला

    फक्रीन्छ यतातिर

    भाद्गाउले भलाद्मिपनमा

    बिलक्षण प्रभाकर

    राम्रो नतिजा नजानिदो

    बालकको कोषिषमा

    भलाज्मी भद्रको फण्टा

    जानफ्कार दया गर्नेगर ।

     

    लाज बिकृमा परेको छ

    निसाब हराए पनि यता

    गोबिन्द गोपाल नाम जप्छन

    भजन किर्तन कता

    सारथि नक्कल बिर्ता बादल

    कठघरामा परेछकि

    देश रहे रहुला भिखारी पथ

    पौच त्यागे बीरता ।

    रङ रङ्क रडाकोमा वर्दान

    सिध्द समिक्षा गर्ने गर

    कटाक्ष कारुणिक पेस्ता

    पदको दुरुपयोग भएनर

    लक्षमा रुमाल फिज्दा

    भटमास छोडाई खाए पनि

    भद्रता नमुना बन्न आतुर

    देखिन्छन् समानान्तर ।

    शम्भुप्रसाद न्यौपाने बनेपा ६ बुडोल काभ्रेपलाञ्चोक 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार